Monday, July 10, 2017

गजलः नहान सँधै नजरकाे गाेली

मुस्कानसाथ माेहनी घोली
नहान सँधै नजरकाे गाेली ।। १


 बरू ......




छातीमा तिम्राे मायाले बेह्री
सुनुला कैले मधुर बाेली ? २

याे सारा जुनी हजुरलाइ  भयाे
आऊ न प्यारा हृदय खोली ।।३

भिखारी भाछु हजुरकाे म त,
मायाले भरी देउन  झाेली ।।४

बारात आउने कहिले हो भन्दै,
भाँच्दैछु औंला सम्झिई डाेली ५

बाेलाउदै चारै तुनाले मेराे
स्वागत गर्छ फूलबुट्टे चाेली ।।६।।

No comments: